लोकसेवाले माग्यो अहिले सम्मकै बढि खरिदार | खरिदार विज्ञापन २०८१

Kharidar

लोक सेवा आयोगले संघिय निजामती सेवाको सहायक चौथो तह (अप्राविधिक) खरिदार पदको खुला तथा समावेशी प्रतिस्पर्धात्मक लिखित परीक्षाद्वारा पूर्ति गर्न योग्य उम्मेदवारहरूबाट आवेदन आह्वान गरेको छ। इच्छुक उम्मेदवारहरूले आयोगको अनलाइन आवेदन प्रणाली https://psconline1.psc.gov.np/#/login मार्फत आवेदन दिन सक्नुहुन्छ।

आवेदन दिने अन्तिम मिति, परीक्षा मिति, परीक्षा केन्द्र, र अन्य आवश्यक विवरणहरूका लागि आयोगको आधिकारिक वेबसाइटमा उपलब्ध विज्ञापनहरू हेर्नुहोस् ।

Download Syllabus:

Download Now

खरिदार Vacancy Details:

परीक्षाको किसिम: Written, Practical, and Interview.

फर्म भर्ने म्याद : २०८१|१२|१९ गते र दोब्बरको लागि २०८१|१२|२६ गतेसम्म

यो विज्ञापन अनुसार उमेदवारहरूले निम्न उमेर सीमा पूरा गर्नुपर्नेछ:

न्यूनतम उमेर: १८ वर्ष
अधिकतम उमेर:

  • पुरुष उमेदवारका लागि: ३५ वर्ष
  • महिला उमेदवारका लागि: ४० वर्ष

बिस्तृत जानकारी

for more vacancies visit Computerkite.com

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top