
Computer Operator परीक्षाको तयारी गरिरहेका विद्यार्थी तथा प्रतिस्पर्धीहरूका लागि विषयगत (Subjective) प्रश्नपत्र समाधान अत्यन्त महत्वपूर्ण हुन्छ। विषयगत प्रश्नहरू स्पष्ट रूपमा व्याख्या गर्नुपर्ने भएकाले यसका लागि राम्रो तयारी आवश्यक पर्छ।
हाम्रो वेबसाइट ComputerKite.com मा कम्प्युटर अपरेटरको विषयगत प्रश्नपत्र समाधान उपलब्ध छ, जसले तपाईँलाई परीक्षा तयारीमा सहयोग गर्नेछ। हामीले विगतका प्रश्नपत्रहरूको विश्लेषण गरी सम्भावित प्रश्नहरूको उत्तर तयार पारेका छौँ। यसमा computer system, software, hardware, networking, Operating system, Database, MS word, MS Excel, MS Powerpoint, ICT Policy, लगायतका विषय समावेश छन्।
Download Computer operator Note set-2
Watch Compete video here:
यदि तपाईं Computer Operator बन्न चाहनुहुन्छ भने नियमित अभ्यास, सही स्रोतहरूको अध्ययन, र पुराना प्रश्नहरूको विश्लेषण गर्नुपर्छ। हाम्रो वेबसाइट compputerkite.com मा गई समाधान पढ्न सक्नुहुन्छ र परीक्षामा उत्कृष्ट प्रदर्शन गर्न सक्नुहुन्छ। सफलता तपाईंको हातमा छ निरन्तर मेहनत गर्न नछुटाउनुहोस् !
To Access Set-1 Click Here
Lavdev Awasthi
Author
Lavdev Awasthi is an Author of ComputerKite and the creator behind the EduByte YouTube channel. he is currently pursuing his Master of Information Technology (MIT) at Purbanchal University. Through ComputerKite, Lavdev shares tailored Computer Science learning materials and resources specifically designed for SEE, NEB, and Loksewa students across Nepal.
42 Posts Contributed
Published March 2025. Last verified: March 2025.


