Post: Information Security Officer
Full TimeCompany Name: Green Development Bank Limited
📍Location: Pokhara-8, New Road, Kaski
🏷️Sector: Banking ⏳Published Date: 2026/08/06 (15 days left to apply)
Salary
Negotiable
Job Overview
👥 Openings
1
1
🏭 Industry
Banking
Banking
📂 Category
IT Officer
IT Officer
📈 Job Level
Supervisor Level to Senior Officer Level
Supervisor Level to Senior Officer Level
🎓 Education
कम्प्युटर इन्जिनियरिङ वा IT मा स्नातक (Bachelor's Degree)
कम्प्युटर इन्जिनियरिङ वा IT मा स्नातक (Bachelor's Degree)
💼 Experience
बैंक/वित्तीय संस्था (BFIs) मा २ वर्ष भन्दा बढीको अनुभव
बैंक/वित्तीय संस्था (BFIs) मा २ वर्ष भन्दा बढीको अनुभव
⏳ Age Limit
18 - 40 years
18 - 40 years
Required Skills
Penetration Testing
Vulnerability Assessment
Information Security Governance
Documentation & Communication
Job Description
ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको केन्द्रीय कार्यालय (पोखरा) को लागि सूचना तथा सुरक्षा प्रणालीको मूल्यांकन, जोखिम व्यवस्थापन र सुरक्षा नीति कार्यान्वयन गर्न योग्य, ऊर्जाशील र दक्ष Information Security Officer को आवश्यकता परेको छ।
Key Responsibilities
- सुरक्षा प्रणालीको मूल्यांकन, सम्भावित जोखिमहरूको पहिचान र सुधारका उपायहरू सिफारिस गरी बैंकका सूचना सम्पत्ति (Information Assets) हरूको सुरक्षा गर्ने।
- Penetration Testing र Vulnerability Assessment कार्यहरू सञ्चालन गर्ने।
- बैंकको सुरक्षा प्रणाली सुदृढ र अभिवृद्धि गर्न आवश्यक मार्गदर्शन प्रदान गर्ने।
- IT Frameworks अनुकूल हुने गरी सुरक्षा नीति (Security Policies), मापदण्डहरू र कार्यविधिहरूको विकास, कार्यान्वयन र अनुगमन गर्ने।
Job Specification
- शैक्षिक योग्यता: मान्यता प्राप्त विश्वविद्यालयबाट कम्प्युटर इन्जिनियरिङ/IT वा सो सरहको विषयमा स्नातक (Bachelor's Degree) उत्तीर्ण।
- अनुभव: बैंक तथा वित्तीय संस्था (BFIs) मा कम्तीमा २ वर्ष भन्दा बढीको कार्यअनुभव।
- उमेर हद: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको।
- अन्य सीप: उत्कृष्ट लेखन (Documentation) तथा सञ्चार (Communication) क्षमता हुनुपर्ने।
- आवेदन प्रक्रिया: हस्तलिखित आवेदन (Handwritten Application), अद्यावधिक गरिएको CV, शैक्षिक प्रमाण पत्रहरू र हालै खिचेको पासपोर्ट साइजको फोटोसहित career@greenbank.com.np मा १५ दिनभित्र आवेदन दिनुपर्नेछ।
Related Vacancies
Post Views: 26


